Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

रास्वपा निर्वाचन विभाग प्रमुखमा भुवन केसी

रास्वपा निर्वाचन विभाग प्रमुखमा भुवन केसी

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय निर्वाचन विभाग प्रमुखमा भुवन केसीलाई मनोनयन गरेको छ।

    onlinepatrika
    Arghakhachi

    केन्द्रीय सचिवालय बैठकले केसीलाई प्रमुखमा मनोनयन गरेको प्रवक्ता मनिष झाले बताए।

    AGNI GROUP

    पार्टीको विधान, नीति, सिद्धान्त तथा आयोगको नियमावली तथा कार्यविधि अनुसार आफ्नो पदीय जिम्मेवारी सम्हाल्ने रास्वपाले विश्वास लिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij