Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

रास्वपा अधिवेशन : बागमतीका १३ मध्ये ९ जिल्लाका सभापति निर्वाचित (सूची)

रास्वपा अधिवेशन : बागमतीका १३ मध्ये ९ जिल्लाका सभापति निर्वाचित (सूची)

  • काठमाडौं । रास्वपाको जारी जिल्ला अधिवेशन अन्तर्गत बागमती प्रदेशका १३ मध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । चितवन, रसुवा र ललितपुरमा आज अधिवेशन हुँदैछ ।

    onlinepatrika
    Arghakhachi

    सिन्धुपाल्चोकको अधिवेशन भने विविध कारणले स्थगित भएको प्रवक्ता भनिष झाले बताएका छन् ।

    AGNI GROUP

    ९ जिल्लाका निर्वाचित जिल्ला सभापतिहरूको सूची यसप्रकार छ-

    १.काठमाडौंः राजा शाक्य

    २.भक्तपुरः रामेश्वर बस्नेत

    ३.काभ्रेपलाञ्चोकः प्रबिन ढकाल

    ४.सिन्धुलीः अविनाश बस्नेत

    ५.रामेछापः रमेश रायमाझी

    ६.दोलखाः दिनेश बस्नेत

    ७.नुवाकोटः रामेश्वर गजुरेल

    ८.धादिङः राजन अर्याल

    ९.मकवानपुरः सन्जिव पाठक

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij