Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ बुधबार (आज) हुँदै छ ।
चितवनमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथ हुन लागेको हो । शपथ पार्टी केन्द्रीय कार्यालय चमतीमा हुने सचिवालयले जनाएको छ ।
महाधिवेशनबाट पार्टीको सभापतिमा रवि लामिछाने, उपसभापतिमा डा.स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्रीमा विपीन आचार्य निर्वाचित भएका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij