Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सभापति रवि लामिछानेले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए । शपथ समारोहमा प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन शाह भने सहभागी भएनन् ।

    AGNI GROUP

    चितवनमा भएको पहिलो महाधिवेशनबाट ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए । सभापति लामिछानेले भने महाधिवेशनस्थलै शपथ लिएका थिए। शपथग्रहणपछि आजै केन्द्रीय समिति बैठक बस्ने तयारी छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij