Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । थमन विक हत्या प्रकरणमा संलग्न नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् । उनलाई प्रहरीले महोत्तरीको गौशालाबाट पक्राउ गरेको हो ।
थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीले सफाई दिए पनि उच्च अदालत जनकपुरले उनलाई बुधबार पाँच वर्ष कैद सजाय सुनाएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij