Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौं । आईतबार, नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य सामान्य घटेको छ।

    onlinepatrika
    Arghakhachi

    यस दिन सुन प्रतितोला ४०० रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो।

    AGNI GROUP

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ। गत शुक्रबार सुन तोलामा दुई लाख ९० हजार ७०० सय रुपैयाँमा किनबेच भएको थियो।

    त्यस्तै, आजको बजारमा चाँदी तोलाको चार हजार ६०५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको बजारमा चाँदी तोलामा चार हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij