Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । नेपाली कांग्रेसको नीति प्रतिष्ठानको पाँचौँ बैठक बोलाइएको छ। असार २५ गते केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक राखिएको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए।
उनका अनुसार ११ः३० बजे सुरु हुनेछ। उपसभापति विश्वप्रकाश शर्मा प्रमुख रहेको यस प्रतिष्ठानको बैठकमा पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए।
बैठकको सुरुआतमा शून्य समय, नयाँ सदस्यहरूको शपथ, उपसमितिहरूको आगामी कार्ययोजना र थप उपसमिति विस्तार गर्ने एजेन्डा तय भएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij