Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

संविधान संशोधनबारे दृष्टिकोण सार्वजनिक गर्दै कांग्रेस

संविधान संशोधनबारे दृष्टिकोण सार्वजनिक गर्दै कांग्रेस

  • काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनबारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्ने भएको छ।

    onlinepatrika
    Arghakhachi

    भोलि सभापति गगन थापाले संविधान संशोधनमा पार्टीको दृष्टिकोण सार्वजनिक गर्न लागेका हुन्।

    AGNI GROUP

    दृष्टिकोण सार्वजनिक कार्यक्रम दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा राखेको छ।

    संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न गठित विज्ञ समितिले दिएको सुझावको आधारमा कांग्रेसले दृष्टिकोण सार्वजनिक गर्न लागेको हो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij