Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। १५ मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित गरिएको हो।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी गरेको सूचनामा विशेष कारणवश निर्धारित समयमा बस्न नसक्ने उल्लेख छ।
प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ९३० बमोजिम बैठक स्थगित गरिएको जानकारी गराएका छन्। बैठक भोलि बिहान ११ बजे बस्ने सूचनामा उल्लेख छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij