Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

सरकारका सय दिनका उपलब्धिबारे संसद्लाई जानकारी

सरकारका सय दिनका उपलब्धिबारे संसद्लाई जानकारी

  • काठमाडौं । सरकारले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका सय दिनका उपलब्धिबारे जानकारी गराएको छ ।

    onlinepatrika
    Arghakhachi

    सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारका सय दिनका प्रगतिबारे बैठकलाई जानकारी गराएका हुन् ।

    AGNI GROUP

    यही असार २० गते प्रवक्ता पोखरेलले पत्रकार सम्मेलनमार्फत सरकारका सय दिनका उपलब्धिबारे आमनेपाली जनतालाई जानकारी गराएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij