Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

मुख्यसचिव गोविन्दबहादुर कार्कीद्वारा पदबहाली

मुख्यसचिव गोविन्दबहादुर कार्कीद्वारा पदबहाली

  • काठमाडौँ । नवनियुक्त मुख्यसचिव गोविन्द बहादुर कार्कीले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    बुधबार मन्त्रिपरिषद्को निर्णयबाट मुख्यसचिवमा नियुक्त भएका कार्कीले पदभार ग्रहणसँगै औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्।

    AGNI GROUP

    पदबहाली कार्यक्रम सामान्य र संक्षिप्त रूपमा सम्पन्न भएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सीमित कर्मचारीको उपस्थितिमा कुनै विशेष तामझामबिनै नियमित प्रशासनिक प्रक्रियाअनुसार पदबहाली गरिएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij