Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

प्रधानमन्त्री बालेन र ऊर्जा उद्यमीबीच छलफल जारी

प्रधानमन्त्री बालेन र ऊर्जा उद्यमीबीच छलफल जारी

  • काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले निजी ऊर्जा प्रवद्र्धकहरूसँग भेट गरिरहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी भेटमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का प्रतिनिधिहरूसँग प्रधानमन्त्रीले छलफल गरिरहेका हुन् ।

    AGNI GROUP

    सरकारले आगामी १० वर्षमा लिएको ३० हजार मेगावाट उत्पादन लक्ष्य हासिल एवं निजी ऊर्जा प्रवद्र्धनसँग सम्बन्धित समसामयिक विषयमा छलफल भइरहेको छ ।

    सरकारले १०० दिन पूरा गरेसँगै प्रधानमन्त्रीले भेटघाट र छलफललाई तिव्रता दिएका छन् ।

    बुधबार निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिहरूसँग छलफल गरेका प्रधानमन्त्रीले बिहीबार निर्माण व्यवसायीका प्रतिनिधिसँग छलफल गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij