Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

सेयर बजार २६ सय विन्दुमा झर्‍यो, ६ अर्ब ८६ करोडको किनबेच

सेयर बजार २६ सय विन्दुमा झर्‍यो, ६ अर्ब ८६ करोडको किनबेच

  • काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार १.१३ अंक घटेको छ । यससँगै बजार मापक २६०० विन्दुमा झरेको छ ।

    onlinepatrika
    Arghakhachi

    मौद्रिक नीतिपछि बजार लगातार ओरालो लागिरहेको छ । बजार घट्दा १२० कम्पनीको सेयर मूल्य बढेको छ । १३५ कम्पनीको सेयर मूल्य घटेको छ । १९ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

    AGNI GROUP

    बजार घटे पनि कारोबार भने बढेको छ । अघिल्ला दिनमा पाँच अर्ब ननाघेको कारोबार शुक्रबार भने ६ अर्ब ८६ करोड पुगेको छ । एक करोड ६ लाख ६० हजार कित्ता सेयर ५३ हजार ४३२ पटकमा किनबेच भएको छ ।

    आत्मनिर्भर लघुवित्त, कुमारी इक्वटी फन्ट, कलंगा हाइड्रो, सनिगाड हाइड्रो, टक्सार पिखुवा खोलालगायत कम्पनीको सेयर मूल्य उच्च कमाउने शीर्ष स्थानमा रहे । समूहगत सूचकतर्फ ६ वटा समूह बढेका छन् । बाँकी समूह घटेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij