Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

सरकार र गणेश नेपालीको परिवारबीच वार्ता जारी

सरकार र गणेश नेपालीको परिवारबीच वार्ता जारी

  • काठमाडौँ । सरकार र गणेश नेपालीको परिवारबीच वार्ता जारी छ । बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि मुगुका गणेश नेपालीले आत्मदाह प्रयास गरेका थिए । उनको आज उपचारको क्रममा वीर अस्पतालमा निधन भयो ।

    onlinepatrika
    Arghakhachi

    मृतकका परिवार/आफन्तले नेपालीको न्यायका लागि दिनभर प्रदर्शन गरे । अहिले मृतकका परिवार र सरकारी प्रतिनिधिबीच वीर अस्पतालमै वार्ता भइरहेको छ ।

    AGNI GROUP

    गृहमन्त्री सुदन गुरुङका सचिवालय सदस्य अनिल बानियाँ, प्रधानमन्त्रीको सचिवालय सदस्य, गृह मन्त्रालयका केही कर्मचारी, र प्रधानमन्त्री कार्यालयका सचिव, मृतकको तर्फबाट दाजु र परिवारका सदस्यहरू सहभागी छन् ।

    अनिल बानिँया मुगुका नागरिक भएकाले उनलाई अगुवाको रुपमा सारिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij