Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको निधन

पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको निधन

  • काठमाडौँ । पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको ७८ वर्षको उमेरमा निधन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    उनका भाइ तथा पूर्वएसपी विश्वमणि पोखरेलका अनुसार बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको हो । उनका १ छोरा र ३ छोरी छन् ।

    AGNI GROUP

    छोरा प्रदीप र छोरी रमिला अष्ट्रेलियाबाट काठमाडौँ आउँदैछन् । उनीहरू आइपुगेपछि अन्त्येष्टि गरिने भएको छ ।

    जेठी छोरी प्रमिला प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालकी पत्नी हुन् । माइली छोरी उर्मिला राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत छिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij