Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

महावीरबारे हर्कको कटाक्ष- वैज्ञानिक मन्त्रीले खोइ कुरा बुझ्या ?

महावीरबारे हर्कको कटाक्ष- वैज्ञानिक मन्त्रीले खोइ कुरा बुझ्या ?

  • काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनप्रति कटाक्ष गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    ट्राफिक जरिबानाबारे दिएको अभिव्यक्ति विवादित बनेपछि मन्त्री पुनले सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता नदिन घोषणा गरेका थिए।

    AGNI GROUP

    उनले जरिबाना ५० हजार गर्नुपर्ने र तिर्न नसके जेल बस्नुपर्ने बताएका थिए। यो अभिव्यक्ति विवादित भएपछि अध्यक्ष साम्पाङले नियम कानून भनेको जनता बचाउने खालको बनाउनुपर्ने बताए।

    उनले भनेका छन्, ‘महावीर दाइ, मान्छेको जीवन, जनताको जीवन भन्दा ठुलो हुँदैन के नियम कानून ! नियम कानून भनेको जनता बचाउने खालको बनाउनु पर्छ ! जनता मार्ने खालको होइन ! खोइ कुरा बुझ्या वैज्ञानिक मन्त्रीले भन्या !’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij