Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

घट्यो सुनको भाउ, कति पुग्यो ?

घट्यो सुनको भाउ, कति पुग्यो ?

  • काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । अघिल्लो दिनको तुलनामा यसदिन सुनको भाउ तोलामा २८ सय रुपैयाँले घटेको हो ।

    onlinepatrika
    Arghakhachi

    हिजो २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८५ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    AGNI GROUP

    यस्तै आज चाँदीको भाउ तोलामा १ सय रुपैयाँले घटेर ४ हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij