Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

पक्राउ

घोराहीका शिक्षा अधिकृतलाई मोबिल खन्याउने वडा सदस्य पक्राउ

घोराहीका शिक्षा अधिकृतलाई मोबिल खन्याउने वडा सदस्य पक्राउ

  • काठमाडौँ । घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरालाई मोबिल खन्याउने वडासदस्य उत्तम बुढाथोकी पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा.हेम केसीले बुढाथोकीलाई घोराहीबाट पक्राउ गरिएको र घटनाबारे अनुसन्धान भइरहेको बताए।

    AGNI GROUP

    पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचनमा असन्तुष्टि जनाउँदै घोराही-१५ का वडा सदस्य उत्तम बुढाथोकीले बोहरालाई मोबिल खन्याइदिएका थिए ।

    नेपाली कांग्रेसबाट निर्वाचित वडासदस्य बुढाथोकीले उक्त घटनाको भिडिओ आफैँ सामाजिक सञ्जालमा राखेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij