Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा घिमिरे नियुक्त

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा घिमिरे नियुक्त

  • काठमाडौँ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई नियुक्त गरेको छ। पछिल्लो क्याविनेटले उनलाई नियुक्तिको निर्णय गरेको हो । तर, प्रवक्ता सस्मित पोखरेलले निर्णय सुनाउँदा भने यो नियुक्ति सार्वजनिक गरेका थिएनन् ।

    onlinepatrika
    Arghakhachi

    केहीबेरमा सञ्चार मन्त्रालयमा उनको शपथ गराउन लागिएको मन्त्रालय स्रोतले बतायो ।

    AGNI GROUP

    यसअघि अध्यादेशबाट भूपेन्द्र भण्डारी पदमुक्त भएका थिए । त्यसपछि घिमिरे नै निमित्तको जिम्मेवारीमा थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij