Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

बाढीले बगाएको स्कुटी भेटियो, चालक बेखबर

बाढीले बगाएको स्कुटी भेटियो, चालक बेखबर

  • काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा सोमबार आएको आकस्मिक बाढीले बगाएको स्कुटी फेला परेको छ । चालक भने बेखबर छन् ।

    onlinepatrika
    Arghakhachi

    सोमबार अपराह्न ३ बजेतिर कुलेखानी ड्याम नजिकै रहेको सिमखोला तर्ने क्रममा स्कुटीसहित चालक बाढीमा बेपत्ता भएको प्रारम्भिक जानकारी प्राप्त भएपछि प्रहरी परिचालन भएको थियो ।

    AGNI GROUP

    आज बिहान स्कुटी फेला परेको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेले बताए । उनका अनुसार, बा प्र ०२ ०३२ प ८०५४ नम्बरको स्कुटर भेटिएको छ । चालकको खोजी जारी छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij