Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

रौतहटमा २८ वर्षीय युवकले गरे आत्मदाहको प्रयास

रौतहटमा २८ वर्षीय युवकले गरे आत्मदाहको प्रयास

  • काठमाडौं । रौतहट स्रौतहटमा एक युवकले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। गरुडा नगरपालिका ९ गमरियाका २८ वर्षीय गौतम कुमार सहनीले मंगलबार राति शरीरमा पेट्रोल छर्की आत्मदाहाको प्रयास गरेको प्रहरीले उनाएको छ। उनको घाँटीमुनिको ३१.५ प्रतिशत शरीर जलेको छ।

    onlinepatrika
    Arghakhachi

    घटनालगत्तै उनलाई उपचारका लागि बेटर नेपाल अस्पताल गरुडा लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

    AGNI GROUP

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij