Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

प्रधानमन्त्री साहले भेटे गभर्नर पौडेललाई

प्रधानमन्त्री साहले भेटे गभर्नर पौडेललाई

  • काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साहले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग आज शिष्टाचार भेटवार्ता गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त भेटमा उनीहरूबीच मुलुकको वर्तमान आर्थिक अवस्था, सेयर बजार (नेप्से) को प्रवृत्ति, बैंकिङ तथा समग्र वित्तीय क्षेत्रको सुधार र आगामी मौद्रिक नीतिका प्राथमिकताका विषयमा गहन छलफल भएको छ।

    AGNI GROUP

    प्रधानमन्त्री साहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार वित्तीय स्थायित्व कायम गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन चालिनुपर्ने कदमहरूका बारेमा प्रधानमन्त्री र गभर्नरबीच सकारात्मक कुराकानी भएको हो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij