Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

प्रादेशिक व्यापार व्यवसाय ऐन शंशोधन गर्ने विधेयक स्वीकृत

प्रादेशिक व्यापार व्यवसाय ऐन शंशोधन गर्ने विधेयक स्वीकृत

  • काठमाडौँ । वाग्मती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रादेशिक व्यापार तथा व्यवसाय ऐन दोस्रो संशोधनका लागि वाग्मती प्रदेशसभा सचिवालयमा दर्ता गर्न स्वीकृत प्रदान गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    बैठकले २०८२ भदौ २४ गते भएको आगलागीबाट विभिन्न जिल्लाको सरकारी संरचना तथा जिन्सी सामग्री क्षति पुगेकामा हाल जिन्सी सामानको क्षतिलाई मिनाहा गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए ।

    AGNI GROUP

    बैठकले प्रदेशमा अपांगता भएका व्यक्तिहरूको अधिकारको संरक्षण गर्ने मस्यौदाको सैद्धान्तिक पक्षलाई सहमति दिने निर्णय गरेको उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij