Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

एमालेले आज नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक गर्दै

एमालेले आज नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक गर्दै

  • काठमाडौं । नेकपा एमालेले पार्टीको नयाँ वेबसाइट तथा मोबाइल एप तयार गरेको छ। आज दिउँसो १ बजे पार्टी कार्यालयमा च्यासलमा नयाँ वेबसाइट तथा मोबाइल एप सार्वजनिक हुने प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए।

    onlinepatrika
    Arghakhachi

    उनका अनुसार अध्यक्ष केपी शर्मा ओलीले वेबसाइट तथा एपको सार्वजनिकीकरण गर्ने कार्यक्रम तय भएको छ। कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेलसहित नेताहरु पनि सहभागी हुनेछन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij