Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय

बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय

  • काठमाडौँ । बागमती प्रदेशमा साउन १ गतेबाट ८ मन्त्रालय कायम भएपछि मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरिएको छ । प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपक देवकोटाले मन्त्रीहरु कार्य विभाजनसहित हेरफेर गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री बानियाँको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले मन्त्रिपरिषदको कार्य विभाजन गरेका हुन् । शुक्रबारको कार्यविभाजन र हेरफेरपछी प्रदेश्मा ६ जना विना विभागीय मन्त्री हुने भएका छन् ।

    AGNI GROUP
    750507304_2256279035148755_5765268241787481565_n-721x1024.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij