Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी २७ वर्षीय सुरेन्द्र पटेल पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उक्त मुद्दामा तीन दिन कैद र रु चार लाख जरिवाना ठहर भई फरार रहेका वीरगञ्ज महानगरपालिका–१४ निवासी पटेललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले आज स्थानीय श्रीपुरबाट पक्राउ गरेको हो ।

    AGNI GROUP

    निजलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सा पेस गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij