Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

नारायणगढ–मुग्लिड सडकमा यातायात सञ्चालन

नारायणगढ–मुग्लिड सडकमा यातायात सञ्चालन

  • काठमाडौं ।  सडक डिभिजन भरतपुरले नारायणगढ मुग्लिन सडकमा यातायात सञ्चालन भएको जनाएको छ ।

    onlinepatrika
    Arghakhachi
    सामाजिक सञ्जालमा सूचना राखेर डिभिजन कार्यालयले अहिले बिहान ८ः० बजेपछि यातायात सञ्चालनमा आएको जानकारी दिएको हो ।

    राति मुग्लिन नारायणगढ सडक खण्डमा सवारी दुर्घटना भएपछि यातायात अवरुद्ध भएको थियो ।

    AGNI GROUP
    यातायात सञ्चालनमा आएपछि रातभर रोकिएका यात्रु गन्तव्यमा हिँडेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij