Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

नेपाल लाइफले वीरगञ्जमा खरिद गर्‍यो ३२ करोडको जग्गा

नेपाल लाइफले वीरगञ्जमा खरिद गर्‍यो ३२ करोडको जग्गा

  • काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यावसायिक तथा कार्यालय प्रयोजनको लागि वीरगन्जमा ८७.५३ धुर (१४ सय ८२ वर्गमिटर) जग्गा खरिद गरेको जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    सीईओ प्रवीण रमण पराजुलीका अनुसार कम्पनीले ३२ करोडमा उक्त जग्गा खरिद गरेको हो। रजिस्ट्रेसन तथा नामसारी सेवा शुल्कबापत १ करोड ७७ लाख ५० हजारसहित कुल ३३ करोड ७७ लाख ५० हजार रुपैयाँ कम्पनीले खर्च गरेको जनाएको छ।

    AGNI GROUP
     

    पर्साको वीरगन्ज महानगर ४ मा रहेको उक्त जग्गा होटल मकालु प्रालिको नाममा थियो। कम्पनीले २४, ६५, ६९, ७५, ७७, १४२ र १८५ कित्ताको कुल ८७.५३ धुर जग्गा खरिद गरेको हो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij