Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

भूमिहीन र सुकुम्वासीलाई जग्गाका लागि आवेदन खुला

भूमिहीन र सुकुम्वासीलाई जग्गाका लागि आवेदन खुला

  • काठमाडौं । भूमि समस्या समाधान समितिले विभिन्न जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूका लागि जग्गा प्राप्ति र व्यवस्थापन सम्बन्धी ३५ दिने अन्तिम सूचना जारी गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    समितिले सोमबार निकालेको सूचनामा सम्बन्धित स्थानीय तहका लाभग्राहीलाई तोकिएको समयभित्र आवश्यक कागजातसहित निवेदन दिन आह्वान गरेको हो । 

    AGNI GROUP

    समितिका अनुसार उक्त फाराम आज (साउन ४) गतेदेखि ३५ दिनभित्र सम्बन्धित स्थानीय तहका वडाहरूमा खटिएका लगत सङ्कलकहरू मार्फत पेश गर्नुपर्ने छ।

    कुन-कुन स्थानीय तहका लाग मागियो निवेदन ? हेर्नुहोस् सूचना "

    bhumihin-467x768.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij