Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्सका तत्कालीन सीईओ रिमाल पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्सका तत्कालीन सीईओ रिमाल पक्राउ

  • काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले उनलाई काठमाडौं महानगरपालिका–७ सिफलबाट बिहीबार पक्राउ गरेको हो ।

    AGNI GROUP

    उनलाई बिमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा दिपक भट्टसँग जोडिएको मुद्दामा पक्राउ गरेको सीआईबीले जानकारी दिएको छ ।

    जेठ २८ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्दा उनी फरार थिए । फरार नै कायम गरी मुद्दा दायर गरिएको थियो । सो क्रममा बिहीबार भने उनलाई पक्राउ गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij