Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । आठराई गाउँपालिका-६ सिमखर्क बस्ने ५१ वर्षीया रूपा लिम्बुको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३८ वर्षीय कृष्णबहादुर लिम्बुलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
कृष्णबहादुरले खुकुरी प्रहार गरी रूपाको हत्या गरी फरार भएका थिए । उनलाई इलाका प्रहरी कार्यालय आठराईले सुम्लिबुङबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij