Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

रास्वपा सांसद पौडेलमाथि आक्रमण प्रयास

रास्वपा सांसद पौडेलमाथि आक्रमण प्रयास

  • काठमाडौं । रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी दलेर दुर्व्यवहार गरिएको छ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार गढीमाई नगरपालिका–७ पर्सामा आयोजित ‘जनतासँग भेटघाट कार्यक्रम’ सकेर फर्किने क्रममा मास्क लगाएका २–३ जनाको समूहले सांसद पौडेलमाथि कालोमसी दलेर फरार भएको बताइएको छ।

    AGNI GROUP

    सांसद पौडेलका अनुसार राति करिब ८ बजेको बीचमा पछाडिबाट आएका व्यक्तिहरूले अँगालो हालेझैँ गरी उनको ढाडमा कालोमसी दलेका थिए। आक्रमणकारीहरूले हातमा रातो झण्डा र पर्चा बोकेका थिए र आफूलाई ‘मधेश मुक्ति अभियान’सँग आबद्ध रहेको संकेत दिएको उनले दाबी गरेका छन्।

    घटनापछि प्रहरीलाई जानकारी गराइएको र अनुसन्धान भइरहेको छ। हालसम्म संलग्न व्यक्तिहरू पक्राउ परेका छैनन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij