Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्याज लुकाउने प्रहरीको पासोमा

प्याज लुकाउने प्रहरीको पासोमा

  • काठमाडौं । पर्सा वीरगन्ज महानगरपालिका–६ मिनाबजारस्थित तरकारी पसलपछाडिबाट भन्सार छलेर भारतबाट ल्याइएको २१ हजार किलो प्याज प्रहरीले बरामद गरेको छ। पर्सा प्रहरीका अनुसार प्याजको मूल्य १३ लाख २५ हजार १७० रुपैयाँ छ।  पर्सा  प्रहरीको विशेष टोलीले भण्डारण गरि राखिएको प्याज बरामद गरेको प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij