Logo

Aug 04 2025 | २०८२, साउन १९ गते

Aug 04 2025 | २०८२, साउन १९ गते

न्युरोडबाट हुण्डी कारोबार गर्ने १३ लाख ५ हजार एक ब्यmति पक्राउ

न्युरोडबाट हुण्डी कारोबार गर्ने १३ लाख ५ हजार एक ब्यmति पक्राउ

  • काठमाडौं  । काठमाडौं महानगरपालिका–२२ न्युरोडबाट एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्ने धादिङ खनियाबास गाउँपालिका–३ का २५ वर्षीय बिर्ज तामाङ हुन्। महानगरीय प्रहरी वृत्त नसेवाबाट खटिएको टोलीले शंका लागेर तामाङमाथि खानतलासी गरेको थियो। प्रहरीले १३ लाख ५ हजार रकम फेला पारेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टले जानकारी दिए। 

    images
    images
    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij