Logo

Jul 10 2025 | २०८२, असार २६ गते

Jul 10 2025 | २०८२, असार २६ गते

सम्पत्ति लिलाम  गर्दै नेपाल एसबिआई बैंक

सम्पत्ति लिलाम  गर्दै नेपाल एसबिआई बैंक

  • काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गैर बैकिङ सम्पत्ति लिलाम गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै बैंकको स्वामित्वमा रहेको घर जग्गा जे जस्तो र परिणाममा छ सोही अवस्थामा लिलामी गर्ने भएको हो ।

    images
    images
    images

    बैंकले रुपन्देही जिल्लाको सिद्धार्थनगरको वडा नम्बरमा ६ मा रहेको गैर बैकिङ सम्पत्ति बिक्रीमा ल्याएको छ । उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय कमलादी, काठमाडौं वा शाखा कार्यालय भैरहवा, रुपन्देहीमा आइपुग्ने गरी आवेदन दिन सकिने बैंकले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij