Logo

Jul 09 2025 | २०८२, असार २५ गते

Jul 09 2025 | २०८२, असार २५ गते

शेयर बजारले समात्यो सकारात्मक लय

शेयर बजारले समात्यो सकारात्मक लय

  • काठमाडौं । नेप्से परिसूचकमा आज दाेहाेराे अंकले बढेकाे छ । आज नेप्से २२ दशमलव ०४ अंकले बढेर २७०५  दशमलव ०९ विन्दुमा कायम भएको छ ।

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३१६ कम्पनीका १ करोड ५८ लाख २२ हजार ९७०  कित्ता शेयर ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार १०२ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images

    ५१ करोड ६७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल रिइन्स्योरेन्स कम्पनी अग्रस्थानमा परेको छ । गत सातादेखि शेयर बजारमा सकारात्मक माहोल देखिएको छ ।

    आगामी मौद्रिक नीति र सूचीकृत कम्पनीहरुको वित्तीय विवरण पनि सकारात्मक आएमा बजारले थप गति लिन सक्ने लगानीकर्ताको आशा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij