Logo

Jul 09 2025 | २०८२, असार २५ गते

Jul 09 2025 | २०८२, असार २५ गते

भैरबनाथ मन्दिरका मूल पुजारी निलम्बित

भैरबनाथ मन्दिरका मूल पुजारी निलम्बित

  • काठमाडौं । पश्चिम नेपालकै धार्मिक धरोहर पाल्पा भैरबनाथ मन्दिरका मूल पुजारी निलम्बित भएका छन् । मन्दिरका मूल पुजारी जितनाथ योगीले महिला दर्शनार्थी माथि यौनजन्य अभद्र व्यवहार गर्ने गरेको पाइएकाले योगीलाई सबै खालको जिम्मेवारीबाट निलम्बन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द बहादुर पोखरेलले जानकारी दिए ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij