Logo

Jun 29 2025 | २०८२, असार १५ गते

Jun 29 2025 | २०८२, असार १५ गते

भिजिविलिटी कम भएपछि आन्तरिक उडान प्रभावित

भिजिविलिटी कम भएपछि आन्तरिक उडान प्रभावित

  • काठमाडौं । भिजिविलिटी (पारदर्शिता) कम भएपछि आन्तरिकतर्फको हवाई उडान प्रभावित भएको छ । जहाज उडानका लागि आवश्यक पर्ने भिजिविलिटि नहुँदा विहानैदेखि देशका ४ वटा विमानस्थलको उडान प्रभावित भएको छ ।

    images
    images
    images

    पोखरा, विराटनगर, भैरहवा र जनकपुरमा कम भिजिविलिटीका कारण उडान प्रभावित भएको हो । जाडोको समयमा हुस्सु लाग्ने हुँदा जाडोयाम सुरु भएसंगै यी विमानस्थलमा हवाई उडान प्रभावित हुने गरेको छ ।

    images
     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij