
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रमा तस्करी रोक्न नसकेको भन्दै सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई मुख्यालयमा हाजिर गराएर सोधपुछ गर्न थालिएको छ ।
मधेस प्रदेशका आठ जिल्लामा सशस्त्र प्रहरीको कामकारबाहीबाट गृह मन्त्रलय र सशस्त्र प्रहरी बल मुख्यालय सन्तुष्ट हुन नसकेपछि मधेस प्रदेशका डिआइजी कालिदास धौबजीलाई मुख्यालयमा हाजिर गराएर सोधपुछ गर्न थालिएको हो ।
गत वैशाख १८ मा मधेस प्रदेशमा सरुवा भएका धौबजीलाई त्यहाँको कमान्ड सम्हाल्न नसकेको, सर्लाही र सिराहमा सशस्त्र प्रहरीका दुई अधिकृतहरूको दुर्घटनामा मृत्यु भएको विषयमा छलफल गर्न बोलाइएको स्रोतको दाबी छ ।
‘सर्लाही र सिरहाको घटनामा दुई अधिकृतहरूले ज्यान गुमाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij