Logo

Jul 17 2025 | २०८२, साउन १ गते

Jul 17 2025 | २०८२, साउन १ गते

एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

  • काठमाडौं । नेकपा (एमाले) ले भोलि (बिहीबार) को लागि सचिवालय बैठक बोलाएको छ । दिउँसो १ बजै पार्टी मुख्यालयमा बस्नेगरि सचिवालय बैठक बोलाइएको हो ।

    images
    images
    images

    साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीको सन्दर्भमा बैठक बोलाईएको प्रचार विभाग प्रमुख राजेन्द्र प्रसाद गौतमले जानकारी दिए ।

    images

    एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा रहेको सनराईज हल विद्यान महाधिवेशन गर्ने भएको छ । विद्यान महाधिवेशनलाई लिएर अहिलेदेखि नै एमालेमा ध्रुवीकरण सुरु भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij