Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

खोप कार्ड नबोके प्रहरी परिसरमा 'नो इन्ट्री'

खोप कार्ड नबोके प्रहरी परिसरमा 'नो इन्ट्री'

  • ललितपुर । प्रहरी परिसर ललितपुरले खोप कार्ड अनिवार्य गरेको छ । सेवाग्राहीलाई परिसर प्रवेश गर्न खोप कार्ड अनिवार्य गरेको हो । खोप कार्ड देखाएर प्रवेश गर्न पाईन्छ । परिसरको नागरिक कक्षमा खटिएका प्रहरीले भने, ‘स्वास्थ्य सतर्कता अपनाउने निर्देशन अनुसार यस्तो व्यवस्था गरिएको हो ।’ 

    onlinepatrika
    Arghakhachi

    खोप कार्डको अनिवार्यताका सम्बन्धमा ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भने, सार्वजनिक स्थानहरु र स्थानीय निकायमा सेवा लिन खोप कार्ड (मोबाइलमा फोटो भएपनि हुने) अत्यावश्यक गरिएको छ । (यो पनि पढ्नुस् ।) 

    AGNI GROUP

    कोरोना रोक्न जिल्ला प्रशासन ललितपुरको १८ बुँदे आदेश (पत्रसहित)

    खोप कार्ड बिर्सिनुभयो भने प्रवेश निषेध ! (पत्रसहित)

    यता परिसरभित्रै सेवा दिइरहेको ट्राफिक प्रहरीले भने अत्यावश्यक काम बोकेर आएका सेवाग्राहीलाई बाहिरै सेवा दिने व्यवस्था गरिएको जनाएको छ । यसैबीच, प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरिक्षक प्रज्वल महर्जनको बिदाई गरिएको छ । पूर्वी नवलपरासी सरुवा भएर हिडेका एसपी महर्जनलाई मातहतका इन्चार्जले मायाको कोसेलीसहित बिदाई गरिएको हो । 

    May be an image of 2 people, people standing and people sitting

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij