Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । गायक तथा नृत्य निर्देशक जयनन्द लामाको आज बुधबार विहान निधन भएको हो ।
उनको आज बिहान करिब २ बजे भक्तपुरस्थित आफ्नै निवास अगाडी गाडीबाट ओर्लिने क्रममा निधन भएको जनाइएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij