Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पल शाहमाथि उजुरी, सुदर्शनलाई पक्रिने प्रहरी

पल शाहमाथि उजुरी, सुदर्शनलाई पक्रिने प्रहरी

  • काठमाडौं/ नाबालिग बलात्कार आरोपमा प्रहरीमा उजुरी परेपनि प्रहरीले भने सुदर्शन थापालाई पक्राउ गरेको छ ।  प्रहरीमा उजुरी परेपछि फरार अभिनेता पल शाहले अभिनय गरेको ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई सोधपुछका लागि भन्दै प्रहरीले पक्रेको छ।
    प्राइमटाइम टेलिभिजनमा धमलाको हमला कार्यक्रममा शनिबार दिउँसो​ अन्तर्वार्ता दिएर फर्किँदै गर्दा थापालाई टेलिभिजन परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। निर्देशक थापालाई महानरीय प्रहरी वृत्त (बानेश्वर) ले समातेको हो। सोधपुछका लागि थापालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। 
    पल शाह र पूजा शर्मा अभिनित तथा थापाको निर्देशनमा निर्मित ‘म यस्तो गीत गाउँछु २’ फिल्म हिजो शुक्रबार मात्र देशभरका हलमा प्रदर्शन सुरु गरिएको छ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij