Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पल समिक्षा प्रकरण - दुर्गेश र सम्राटलाई सोधपुछ !

पल समिक्षा प्रकरण - दुर्गेश र सम्राटलाई सोधपुछ !

  • काठमाडौँ । नाबालिगलाई बलात्कार गरेको आरोपमा हिरासतमा रहेका नायक पल शाहको प्रकरणमा गायक तथा मोडल दुर्गेश थापाले बयान दिएका छन् । दमौलीस्थित जिल्ला प्रहरी कार्यालयमा दुर्गेश र अर्का गायक सम्राट चौलागाईंले बयान दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    यता, दुर्गेश र साम्रटले आफ्नो बयान दिइरहँदा पल शाहका समर्थकले विभिन्न किसिमका नाराबाजी गरिहेका थिए । पलको समर्थन तथा विरोधमा आफ्नो धारणा प्रस्तुत गर्नेको लर्को लागेको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij