Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बिजुली ल्याउन संघर्ष गर्ने इन्जिनियरको ‘बादलहरु’

बिजुली ल्याउन संघर्ष गर्ने इन्जिनियरको ‘बादलहरु’

  • काठमाडौँ । कुलमान स्वयंको उपस्थितिमा राज के गोस्वामीको स्वर रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । उज्यालो अभियान बनाउन घिसिङले दिएको योगदानलाई कथावस्तु बनाएर ‘बादलहरु’ नामक म्युजिक भिडियो सार्वजनिक भएको हो  ।

    सुरक्षा पन्तको पटकथामा आधारित गीत र मानव सुवेदीको निर्देशनमा बनेको म्युजिक भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत् सार्वजनिक भएका छ । उक्त गीतको भिडियोमा गाउँमा बिजुली ल्याउन संघर्ष गर्ने एक इन्जिनियर र ऊसँग जोडिएका थप दुई पात्रको कथा प्रस्तुत गरिएको छ।  म्युजिक भिडियोलाई सुशील सापकोटाले छायांकन गरेका छन्। भिडियोको सम्पादन मानव स्वयंले गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij