Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राजकुमार आज नेपाल आउँदै

राजकुमार आज नेपाल आउँदै

  • काठमाडौँ । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले आज नेपाल आउने भएका छन्। परराष्ट्र  मन्त्रालयले  दिएको जानकारी अनुसार राजकुमार फैजल दुई दिने भ्रमणका क्रममा आज अपरान्ह नेपाल  आउन लागेका हुन्।

    onlinepatrika
    Arghakhachi

    भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    AGNI GROUP

    परराष्ट्रमन्त्री  नारायण  खड्कासँग  साउदी  विदेशमन्त्री  फैजलको  मंगलबार  द्विपक्षीय  भेटवार्ता  गर्ने कार्यक्रम  रहेको छ। दुई देशका परराष्ट्र मन्त्रीले जनलर कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij