Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

जसपाको केन्द्रीय समिति बैठक सुरु

जसपाको केन्द्रीय समिति बैठक सुरु

  • काठमाडौं । जनता समाजवादी पार्टी जसपाको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सोमबारदेखि केन्द्रीय समिति बैठक सुरु भएको हो । कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा सुरु भएको बैठकमा विधान अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्तावमाथि छलफल हुने नेता मनिष सुमनले जानकारी दिए । छलफलप्रश्चात सहमति भए सोमबारकै बैठकमा दुवै प्रस्ताव पारित गर्ने जसपाले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij