Aug 03 2025 | २०८२, साउन १८ गते
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा उपचारका लागि जापान गएकी छन् । स्वास्थ्य फलोअपमा आरजु जापान गएको बालुवाटार निकट स्रोतले जनाएको छ । गत वर्ष जापान मै आरजुको हिपको अपरेशन गरिएको थियो । आरजु दशदिन जापान रहने बताइएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij