Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आज तोलामा ३ सयले बढ्यो सुनको मूल्य 

आज तोलामा ३ सयले बढ्यो सुनको मूल्य 

  • काठमाडौँ । आज साताको दोस्रो कारोबार दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ सउ रुपैयाँले बढेर ९९ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ निर्धारण भएको छ । 

    onlinepatrika
    Arghakhachi

    यसअघि, आइतबार छापावाल सुन तोलाको ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९८ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो । 

    AGNI GROUP

    यता, चाँदीको भाउ स्थिर कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १३७५ रुपैयाँ कायम भएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij