Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं। अमेरिकाले १२ रुसी कूटनीतिज्ञहरुलाई देश निकाला गर्ने घोषणा गरेको छ। युक्रेनमा आक्रमण गरेको भन्दै अमेरिकाले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएको छ। हरेक हिसाबले रुसलाई दबाब दिइरहँदा अमेरिकाले रुसी कूटनीतिज्ञलाई पनि देश निकाला गर्ने बताएको हो।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij